​मन्त्री भगबती चौधरीद्वारा माया घरको भवन शिलान्यास
सुनसरी, १९ माघ । मानसिक, शारिरीक रोग र भोकले विच्छिप्त हुँदै सडकसम्म आइपुगेका मानवहरुको उद्दार तथा पुर्नस्थापनाका लागि काम गर्दै आइरहेको इटहरीको माया घरको व्यवस्थापन, सञ्चालन र नयाँ भवन निर्माणमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सक्दो सहयोग गर्ने मन्त्री भगबती चौधरीले बताएकी छिन् ।