नेकपा एमालेले सदैव जनताको लागि राजनीति गरेको जिकीर गर्दै मंसिर ४ गतेको निर्वाचनमा पुनः एकपल्ट एमालेलाई जनताले विस्वास गर्नुपर्ने उहाँकाे भनाइ छ ।
तत्कालिन केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक नै अहिले सदनमार्फत
मंसिर ४ गतेको आम निर्वाचन घरदैलोका क्रममा जनता माझ जाँदा दुई पटक जितेपनि धाँधली गरेर हराइएको, अदालतले समेत न्याय नदिएको भन्दै यो पटक ‘ढाकी भरभरके’ बढी भन्दा बढी भोट दिनुस भनेकी चौधरीलाई जनताले उनकै शब्दमा ‘ढाकी भरभरके’ मत दिए ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला, बालबालिका र जेष्ठ नागरिकका हक अधिकार संस्थागत गर्न तथा उनीहरुको सुरक्षणका लागि विशेष काम गर्ने बताउनु भएकाे छ ।
काठमाडाैं, ९ पुस । सुनसरी क्षेत्र नं. ३ को निर्वाचन मर्यादित र निष्पक्षरुपमा सम्पन्न गराउन सञ्चारकर्मीहरुको भूमिका प्रशंसनीय भएको भन्दै भगबती चौधरीले धन्यवाद दिएकी छिन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद चौधरीले राष्ट्रको चौथो अङ्गका रुपमा रहेको सञ्चारजगतले निष्पक्ष ढंगले निर्वाचन हुनु पर्ने भन्दै गरेको खबरदारीकै कारण जनताको जनमतको सुरक्षा भएको बताइन् ।
शिक्षकहरु दियोजस्तै बनेर आफु जलेर अरुलाई प्रकाश छर्ने गुणबाट प्रेरित हुनुपर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताएकी छिन् ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका क्षेत्रमा कसरी प्रभावकारी रुपमा काम गर्न सकिन्छ भन्ने हेतूले विज्ञ समुह गठन गरिएको हो ।
नागरिकता विधेयक तत्काल संसदमा प्रस्तुत गर्न प्रतिनिधिसभा सदस्य भगबती चौधरीले सरकारलाई ध्यानाकर्षण गराएकी छिन् ।
नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन र यसको असर तथा गरिबी निवारण र आर्थिक, सामाजिक रुपान्तरमा गुटरेसले विश्वको ध्यानाकर्षण गराउनु नै महत्वपुर्ण रहेको चौधरीको जिकिर छ ।
लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार भएर अगाडी बढ्नुपर्ने सांसद भगबती चौधरीले जोड दिएकी छन् ।