​‘समान काम समाज ज्याला’ भन्ने भनाई नारामै सीमित
समाजवाद उन्मुख राष्ट्र निर्माणको अभियानमा रहेको तर्क गर्दै उनले २०७२
सालमा जारी भएको संविधानले मुलुकमा रहेका सबै वर्ग, क्षेत्र र समुदायको
राजनीतिक अधिकार सुनिश्चित गरेपनि अन्य पक्षमा धेरै काम गर्न बाँकी रहेको
पनि जिकिर गरेकी छन् ।